सामाजिक सञ्जाल Archive

Sort Posts by:

प्रिय, आऊ तुरुक्क आँशु चुहाऔं !

यता, म टाउकामाथिको टहटह जून हेर्दा मानसपटलमा आउने तिम्रो आकृतिले बेचैन बनाउँछ मलाई र आत्तिन्छु म पढेर मेरो व्यथा झार्छौ आँशु तुरुक्क भनेर म थिच्दिनँ किबोर्डमा ईन्टर र लेख्दिनँ तिम्रो नाममा कविता। उता, तिमी त्यही मेरो आकाशमाथि टहटहकिने जून हेरेर हरेक रात तड्पिन्छौ मलाइ भेट्ने चाहनामा जुनेली

मुर्दा स्वतन्त्रता र हाम्रो मौनता

यो हप्ता ईन्टरनेट वेस मिडियाका बारे दुईटा समाचार आए। पहिलो- भ्याण्टा बारेको समाचारका कारण पत्रकार पक्राउ। भ्याण्टा समाचारका कारण थुनिएका पत्रकारहरू शुशील पन्त, सन्तोष भट्टराई र पुष्कर कँडेललाई पत्रकार महासंघ जमानी बसेर प्रेस काउन्सिलले छानबिन गर्ने सर्तमा रिहा भइसकेका छन्। दोस्रो- फेसवुक स्टाटस शेयर गरेको निहुँमा काभ्रेका भवनाथ

जब आमाको ममता छल्किन्छ !!

हप्ताभरी यता कुद्यो उता कुद्यो व्यस्त भइन्छ- काम होस् या नहोस्। बल्ल एकदिन शनिवार बिदा हुन्छ अनि सोचिन्छ- सुतेरै खुशी होऊँ कि खुशी खोज्न सडक डुलौं! हाम्रै सडकहरूमा सुख र दु:ख, हाँसो र वेदना छरपस्टै भेटिन्छन्। दु:ख र वेदनामा खुशी खोज्ने कि सुख र हाँसोमा वेदना खोज्ने

गाउँमा किताब: प्रथम अध्याय

पृष्ठभूमि गाउँमा किताब अभियान: पहिलो मिसन: श्री नेपाल राष्ट्रिय सामुदायिक उच्च माध्यामिक विद्यालय, जर्बुटा-४ करैखोला, सुर्खेतमा पुस्तक हन्तान्तरण कार्यक्रम। २०६९/०२/२६ गते शुक्रबार समय: २:४० बजे –    टिरिङ् टिरिङ्…! –    हेल्लो….. बाहिर निस्क ! –    ए, म निस्किसकें। गाउँमा किताब अभियान: पहिलो अध्याय योभन्दा अघि धेरै सम्वाद भएका

सामाजिक सञ्जाल र पुराना पुस्ता

गएको शनिवार साँझदेखि ट्वीटरमा एउटा बम खस्यो। सामाजिक सञ्जाललाई जिवनको अभिन्न अंग मान्नेहरूका बारेमा मुटु दुख्ने गरि नेपाली पत्रकारिता क्षेत्रमा सम्मानका साथ लिइने नाम ‘किशोर नेपाल’ज्यूले सोसल मिडिया प्रयोगकर्ताका बारेमा गरेको निकृष्ट टिप्पणीले ट्वीटर प्रयोगकर्ताहरूको दिमागमा ठूलो झापड हानेको महशुस गरियो। सामाजिक सञ्जाल माथि केटाकेटीहरू अथवा अनुहार