समाज Archive

Sort Posts by:

प्रिय, आऊ तुरुक्क आँशु चुहाऔं !

यता, म टाउकामाथिको टहटह जून हेर्दा मानसपटलमा आउने तिम्रो आकृतिले बेचैन बनाउँछ मलाई र आत्तिन्छु म पढेर मेरो व्यथा झार्छौ आँशु तुरुक्क भनेर म थिच्दिनँ किबोर्डमा ईन्टर र लेख्दिनँ तिम्रो नाममा कविता। उता, तिमी त्यही मेरो आकाशमाथि टहटहकिने जून हेरेर हरेक रात तड्पिन्छौ मलाइ भेट्ने चाहनामा जुनेली

अन्त्यहीन अन्त्य

‘म कति लाचार छु भने हजुरसँगको सम्बन्धका बारेमा आफैसँग बाहेक कसैसँग बताउन सक्दिनँ।’ पुतलीसडकको क्याफे। २ बजे। क्याफे खाली खाली छ। काउन्टरमा एकजना बसेर क्याल्कुलेटरमा हिसाब गरिरहेका छन्। वेटरहरु खाली टेबल पुछ्दै, कहिले रुमाल यता मिलाउँदै, कहिले उता मिलाउँदै छन्। काउन्टरको ठ्याक्क अगाडि एकजोडी प्रेमी बसेका छन्। दुवैले

भूत

जतिबेला बच्चा थिइयो त्यतिबेला केटाकेटी नै थिइयो जस्तो लाग्छ के अहिले सम्झिँदा। खासमा म बच्चामा कस्तो थिएँ भनेर मलाई कसैले सोधे भने मसँग जवाफै हुन्नँ। अहँ, मलाई पटक्कै थाहा छैन म जन्मिँदा कस्तो थिएँ। बोल्न कसरी सुरु गरेँ, जन्मिँदा कसरी रोएँ, पहिलो शब्द के बोलेँ? दाँत आउने

विकासे बहस र फिस्टे बुढा

चैतको अन्तिम साता पूर्वी पहाड (ओखलढुंगा) जाने संयोग पर्‍यो। एकजमानामा काठमाडौंबाट ओखलढुंगाको यात्रा काठमाडौं-कटारी एकदिनको बस यात्रा र दुईदिनको पैदल यात्रा पछि पुगिन्थ्यो। अहिले समय फेरिएको छ अर्थात् विकास भएको छ। काठमाडौंबाट बिहान बस चढेपछि बेलुकी ओखलढुंगा पुगिन्छ बिपी राजमार्ग हुँदै। मेरो गाउँ मलाई अहिले कर्णालीका बारेमा

विकासे बहस र हाम्रो वास्तविक चरित्र

हिजो मंगलबार बिहान अफिस जान सुकेधाराबाट माइक्रोबस चढें। बसका चालक दाइलाई राजनीतिबाट हुनसम्म वितृष्णा भएको रहेछ। उनी ‘नेताहरूले देश बिगारे, कर्मचारीहरू काम नै गर्दैनन्, सबका सब भ्रष्ट छन्’ भनेर उनका सहयोगीसँग र यात्रुहरूसँग एकोहोरो विलाप गरिरहेका थिए। माइक्रोबस एअरपोर्टबाट अगाडि बढ्नेबित्तिकै ट्राफिकको चेकिङ् चलिरहेको थियो। यहाँ सँधै

मेरो यो प्रेमपत्र… !

भ्यालेन्टाइन सप्ताहको ‘किस डे’का दिन मेरो इन्बक्समा एउटा कथा आइपुग्यो। ‘लभ लेटर’ शीर्षकमा आएको ईमेल, त्यो पनि भ्यालेन्टाइन सप्ताहमा ! मैले हतार हतार ईमेल खोलेर हेरेँ, साँच्चै प्रेम पत्र नै थियो। यस्तो :- मायाको पहिलो सौगात स्वरुप हृदयको मेरो सानो अनुरोध कोरेर तिमीलाई मायाको, मेरो यो प्रे

भाडा कति हो हजुर !

काठमाडौंमा सार्वजनिक यातायातमा हिँड्नेहरू सबैका आफ्ना कथा छन्, आफ्नै व्यथा छन्। आफ्नै सवारी हुनेका पनि होलान् कथा त। तर आफूलाई त्यसको अनुभव छैन क्यारे ! जे भएपनि आफ्नै सवारी हुनेलाई सार्वजनिक सवारी चढनेहरूलाईभन्दा सुखै हुन्छ। आफ्नो सवारी हुनेको तेल खर्चभन्दा सार्वजनिक सवारी चढनेको कम खर्च हुन्छ भन्ने

‘खराब करेवालाको हुराठ परी’

‘सब बढिया लागत तो का कही’, मंगलबार दिउँसो अन्नपुर्ण पोस्टको कार्यालयमा काठमाडौं राम्रो मात्रै होइन, के राम्रो, कस्तो राम्रो लाग्यो भन्ने प्रश्न बारम्बार दोहोर्‍याएपछि ९० बर्षिय शारिरीक रूपमा कमजोर मास्टर नाउले भने।

भोक युद्ध !

सफलता सायद अभावमै जन्मिन्छ । भोकले नै सायद रचनात्मक बनाउँछ । जीवनलाई फर्केर हेर्दा याद आउँछ– त्यही चुहिएको घरको छानो, माटोको भुईंमा ओछ्याएको एउटा परालको गुन्द्री, ओढ्नलाई आमाको फाटेको सारी । नांगो शरीरमा गुन्द्रीको डाम छाम्दै रूँदा आमाले गाली गरेको कर्कश आवाज ! ***

‘मेचीभन्दा उथ देश नाइँ’

पशुपति वृद्धाश्रमको कम्पाउन्डबाट छिरेपछि मुख्य ढोका आउँछ। ढोका बाहिर वारपारै फैलिएको पेटी छ। ढोकैको छेउमा दाहिनेपट्टि दाउरा थुपारिएको छ। पेटीभरि एक्लै, दुईजना गरेर छरपस्ट वृद्धवृद्धाहरू आफ्नै गफमा मस्त छन्। ‘कुन देशका हउ?’ सेतो टिसर्टमाथि कालो इस्टकोट, जाडोमा भित्र लगाउने कालै ट्राउजर र हवाई चप्पल। उनको छेउमा बाहिरपट्टि