भाषा Archive

Sort Posts by:

नेकशुले-२०६९

हाम्रो मातृभाषा नेपाली भएपनि नेपाली शुद्ध लेख्नु हाम्रो लागि चुनौती हुने गरेको छ। तल उल्लेखित हिज्जे विचार भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको निर्देशन तथा सहभागितामा, प्रा. मुकुन्दशरण उपाध्यायको सुझाव समन्वित समर्थन र डा. तारानाथ शर्मा, प्रा. डा. कुमारबहादुर जोशी तथा कृष्णप्रसाद पराजुलीको सल्लाह एवम् सहमतिका साथ ललितपुर घोषणापत्र-२०६८

नेपालीकरण उर्फ ट्रान्स्लेसन् :)

काम गर्दै जाँदा अनेक अनेक गर्न मन लाग्छ 😀 विपीको ‘जेल जर्नल’ का पाना पल्टाउँदै जाँदा रमाइलो लाग्दै गयो। पढ्दै जाँदा केही अङ्ग्रेजी शब्दहरूको नेपाली रूपान्तरण पनि भेटियो। अङ्ग्रेजीमा सुनिरहेका केही शब्दहरूको नेपालीकरण त साँच्चै गज्जप लाग्यो। हुनत, बरू अङ्ग्रेजीमा बुझिएला तर त्यो नेपाली शब्द बुझ्न शब्दकोष नै

दुई जोइका पोई भानुभक्त

हामी अनुसन्धानमा एकदमै पछाडि छौं। किनकी हामीलाई इतिहासप्रति चासो नै छैन। हुन पनि हो किन सम्झिने इतिहास? यहाँनेर गिरिजाप्रसाद कोइरालाको एउटा भनाइ याद आउँछ: ‘मान्छेले आफ्नो इतिहास बिर्सियो भने त्यो मान्छे रहँदैन, पशु हुन्छ’। (गिरिजाप्रसाद कोइराला: आफ्नै कुरा) हुनत इतिहास सम्झिन इतिहासको अध्ययन जरूरी छ तर हामीकहाँ