पत्रकारिता Archive

Sort Posts by:

प्रिय, आऊ तुरुक्क आँशु चुहाऔं !

यता, म टाउकामाथिको टहटह जून हेर्दा मानसपटलमा आउने तिम्रो आकृतिले बेचैन बनाउँछ मलाई र आत्तिन्छु म पढेर मेरो व्यथा झार्छौ आँशु तुरुक्क भनेर म थिच्दिनँ किबोर्डमा ईन्टर र लेख्दिनँ तिम्रो नाममा कविता। उता, तिमी त्यही मेरो आकाशमाथि टहटहकिने जून हेरेर हरेक रात तड्पिन्छौ मलाइ भेट्ने चाहनामा जुनेली

भ्याण्टा समाचार

नहाँसौं भन्छु हाँस उठिहाल्छ। सकेसम्म त दबाउन खोजेकै हो नि, नसकेपछि के गर्नु त मैले ! नेपालको कानून पालना गराउन लागि परेको नेपाल प्रहरी, अदालतलाई देखेर खित्का छुटिहाल्छ। अस्ति राती अनलाइन न्यूज पोर्टलहरू हेर्दा हेर्दै फ्याट्ट समाचार आयो ‘भ्याण्टाको समाचार लेख्ने पत्रकार पक्राउ’ भनेर। दुईदिनदेखि ‘दूध’को समाचारले

पत्रकारिताका सवारी

सेतोपाटी, खबरपाटी, रातोपाटी, कालोपाटी। मिनिबस, सेतो माइक्रो, निलो माइक्रो, सफा टेम्पो भनेजस्तै 😀 मिनीबस: सीट संख्या धेरै। ठूल्ठूला लगानीकर्ता। चलाउने ड्राइभर पनि अनुभवी। कण्डक्टर/खलासी पनि बलियो, हट्टाकट्टा, अनुभवी 😉 चक्रपथ परिक्रमा गर्ने मिनीबस के। न त यसलाई कुनै हतार छ, न त तोकेको समयमा नै पुग्नै छ

संकटको पत्रकारिता

मदन पुरस्कार पुस्तकालयमा अढाइ बर्ष ‘रिसर्चर’को रूपमा काम गर्दा नेपालका धेरै पत्रिकाहरू पढने मौका पाइयो। विसं. १९५६ को उपन्यास तरङ्गीणी देखि शुरू भएको अध्ययन २०४० सालसम्मको गोरखापत्रसम्म आइपुग्यो। १९५६ देखि २०१७ सालसम्मका धेरै पत्रिकाहरूको विस्तृत अध्ययन भयो। तर यहाँ मैले उठाउन खोजेको कुरा चाहिँ पञ्चायतकालमा नेपाली पत्रिकाहरू

थुक्क ! म किन पत्रकार बनिनँ !!

जब जब दशैं आउँछ अनि मलाई लाग्छ- थुक्क ! पत्रकारिता पढेर पनि म किन पत्रकार भईनँ  🙁 ठाउँ ठाउँमा पत्रकारले पिटाई खाएको समाचारहरू आउँछन्, गाली खान्छन्, धक्कामुक्कीमा पर्छन् पत्रकारहरू। १० हजार महिना तलब ग्यारेन्टी गर्नुपर्छ भनेर आन्दोलन नि गरिरहेका छन् पत्रकार। बर्षभरी कहिल्यै पनि मेरो दिमागमा, मेरो

कर्णेल गद्दाफी र नेपाली मिडिया

अन्तत: एउटा तानशाहको अन्त्य भयो त्यो पनि नेपालको लागि कागलाई पाकेको बेल बराबरको। त्यसको अन्त्य हुने निश्चित थियो, भयो। पखेटा पलाएपछि कमिला धेरै दिन बाँच्दैन। सत्य कुरा त्यही हो। स्वभाविक रूपमा नेपाली शहरी जनताहरूले पनि मोमर गद्दाफीको बारेमा धेरै दिन चिया मात्र हैन ह्वीस्कि गफसम्म गर्न भ्याए।

बसि बियाँलो

कैलेकाईं खोज्दै नखोज्दा, पढ्दै नपढ्दा र चाहँदै नचाहँदा पनि रमाइला कुरा भेटिन्छन् संकलन केन्द्रमा  सारै अल्छि लाग्यो भने, मन बेचैन भयो भने वा समय कटाउन हम्मे हम्मे पर्‍यो भने पुराना कागजपत्र केलाउन थाल्दा हुन्छ- केही न केही भेटिहालिन्छ। नारायणप्रसाद उपाध्यायको सम्पादकत्वमा बनारसबाट आफुलाई ‘सचित्र नेपाली मासिक पत्र’ भनेर

यौन, पत्रकार र व्यक्ति !

The only reason for being a professional writer is that you can’t help it- Leo Rosten पत्रकारहरूका बिच सधैं एउटा टिप्पणि हुने गर्छ- ‘अरूको समाचार आओस्, आफू समाचार नबन्नु।’ बिडम्बना, गएका एक दुई दिनमा नेपाली पत्रकारहरूका समाचारले भरिए सामाजिक सञ्जालहरू। प्रशस्त आलोचनाहरू पनि भए। हुनत योभन्दा पहिले पनि

मोबाइल र पत्रकारिता

“सञ्चार मन्त्री राजकिशोर यादवलाई फोन गरें। उनले तुरून्तै फोन ‘कट’ गरे। मैंले लगातार ११ पटक फोन गरें, उनले एघारै पटक फोन काटे। त्यसपछि मैंले उनलाई ‘टेक्स्ट’ गरें,- मन्त्री ज्यू तपाईंको फोनमा ‘रिसिभ’ बटन छैन?” एकजना मोफसलका पत्रकार (जो आफूले नेपालको पत्रकारिता धानेको दाबी गरूँला झैं गर्दैथिए) ले

गोरखापत्र महिमा

खै सबैले भन्छन्: यो एक्काइसौं शताब्दी हो। किन भनेका हुन् था’छैन मलाई तर पनि म पनि भन्छु यो एक्काइसौं शताब्दी नै हो। मैले भने पनि नभने पनि, तपाईंले माने पनि नमाने पनि यो हो त एक्काइसौं शताब्दी नै। कसरी प्रमाणित गर्छस् भनेर तपाईं सोध्नुहुन्छ मलाई था’ छ।