SLC: एकचालीस प्रतिशत उतिर्ण

परिक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपूरले एसएलसी-२०६९/७० को नतिजा प्रकाशित गरेको छ। यो साल विगत सात बर्षमै सबैभन्दा कम ४१.५७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। गत चैतमा भएको परीक्षामा नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ गरी जम्मा ५ लाख ४७ हजार एकसय ६५ विद्यार्थी सहभागी थिए ।SLC-Results-2069


रेगुलरको लागि  REGULAR_69 क्लिक गर्नुस्।

एक्जाम्टेड लागि  EXEMPTED_69 यहाँ क्लिक गर्नुस्।

मार्कसिट हेर्न यो लिंक मा क्लिक गर्नुहोस्। यसको लागि सिम्बल नंबर र जन्ममिति आवश्यक पर्छ।

pdf फाइलमा क्लिक गरेपछि देखिएको पेजमा CTRL+F गरेर नम्बर टाइप गर्नुस्। अल्फाबेट टाइप गरिरहनु जरूरी छैन। रेगुलरको pdf मा १-२० पेज विशिष्ठ श्रेणी, २० देखि १०९ प्रथम श्रेणी, १०९ देखि १५९ पेजसम्म रहेको छ। तपाईंले हेरेको नम्बर कति पेजमा छ हेर्नुस् :)
त्यसैगरी एक्ज्याम्टेडको पेज १ मै प्रथम श्रेणी र पेज १ देखि ८ सम्म दोस्रो श्रेणी रहेको छ।

टेलिफोनबाट नेपाल टेलिकमको १४०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।

SMS बाट परिणाम थाहा पाउनका लागि SLC <space> symbol number टाइप गरी ५२२५ मा SMS गर्नुहोस्।

 

Comments

Popular posts from this blog

देश छोडेका ५ बर्ष

भड्किएका हामी, बतासिएको बहश

निद्रा, तन्द्रा, भ्रम र यथार्थ